Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

‘माइतीको इज्जत जाला भनेर…, बसेकी छु बाबा घर धानेर…’ यसपालिको तीजमा माइती घरमा जान नपाउँदा पीडा सुनाउँदै छिन्, सर्जक तथा गायिका ज्ञानसरा जुग्जाली (छन्त्याल) ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोकियो – ज्ञानसराको नयाँ तीज गीत ‘माइतीको इज्जत..’ सार्वजनिक भएको छ । पुरानी गायिका ज्ञानसराकै शब्द, संगीत र स्वरमा रहेको गीत निकै मार्मिक बनेको छ ।  छोरी मान्छे विवाह गरेर पराइ घर जाँदा तीज र अन्य चाडबाडमा आउने माइतीको सम्झनालाई मौलिक शब्दमार्फत गीतमा प्रस्तुत गरिएको छ । साथी सङ्गी र आफन्तको याद, माइतीमा बिताएका दिन र गीतमा माइती जान नपाएकी चेलीको भावनालाई गीतले बोलेको छ ।

कर्म घरको व्यस्तता र बाध्यताले जन्मघर जान नपाउँदाको भावलाई बोलेको गीत  दर्शक-श्रोताले मन पराउने अपेक्षा गरिएको छ । पुरानो भाका र टिपिकल शब्दसहितको मौलिक गीत उत्कृष्ट बनेको छ । गीतको म्युजिक भिडिओमा पनि गायिका ज्ञानसरालाई नै देख्न सकिन्छ । ***

तपाईको प्रतिक्रिया