Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कुवेतमा फसेका चार जना नेपालीको उद्धार गरिएको छ।

एजेन्टले कुवेतमा ल्याएर तीन-चार महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्धार गर्न उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति तथा पूर्व खानेपानी मन्त्री अब्दुल खानले पहल गरेका हुन्। नवलपरासीका ९ जनामध्ये ४ जनालाई उद्धार गरी नेपाल फर्काइएको अब्दुल खानका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले जानकारी दिए।

उनले बाँकी पाँच जनाको उद्धारका लागि पनि प्रयास भइरहेको बताए।

 

 

 

तपाईको प्रतिक्रिया