Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुधवार भएको विमान दुर्घटनामा ज्यान गुमाएका र करिब दुई हप्तादेखि त्रिशूली नदीमा हराइरहेका बसका यात्रुहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ। नेविसंघ त्रिचन्द्र इकाईले बिहीबार यो दीप प्रज्वलनको कार्यक्रम आयोजना गरेको हो।

बुधवारको सौर्य एयरलाइन्स दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने विमानका पाइलटलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। असार २८ गते, भरतपुर महानगरपालिका–२९ सिमलतालमा दुईवटा बस पहिरोमा परेर त्रिशूली नदीमा खसेका थिए। ती दुवै बसमा ६० जनाभन्दा बढी यात्री सवार थिए, जसमध्ये २५ जनाको शव फेला परिसकेको छ।

तपाईको प्रतिक्रिया