Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। सौर्य एयरलाइन्सका अनुसार उक्त जहाज मर्मतका लागि पोखरा जाँदै थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जारी गरेको विज्ञप्तिमा दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘बुधबार बिहान ११:११ बजे काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिँदै रनवेको पूर्वपट्टि दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनापछि तत्कालै उद्धार कार्य थालिएको थियो जसमा १८ जनाको शव निकालिएको छ र १ जना घाइतेलाई अस्पताल पुर्याइएको छ।’

विज्ञप्ति :

तपाईको प्रतिक्रिया