Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो पदभार सम्हाल्नुभएको छ। मुख्यमन्त्री लामालाई स्वागत गर्न मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीसहित अन्य अधिकारी र कर्मचारीहरू उपस्थित थिए।

यस्तै, नवनियुक्त मन्त्रीहरूले पनि आजै आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेको कुरा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया