Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सौर्य एअरलाइन्सको जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिएको छ।

काठमाडौँतर्फ आउँदै गरेका जहाजहरूलाई अन्यत्र मोडिएको छ। विमानस्थलले उद्धार कार्य समाप्त भएपछि मात्रै उडान र अवतरण पुनः सुरु हुने जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया