Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज (बुधबार) शपथ ग्रहणसँगै आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन्।

मुख्यमन्त्री आचार्यले कांग्रेस र एमालेका ८ जना प्रदेश सांसदलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन्। उनले भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, धनेन्द्र कार्की, सरोज थापा, प्रचण्डविक्रम न्यौपाने, खेमबहादुर सारु, र सीता शर्मालाई बिनाविभागीय मन्त्रीको रूपमा समावेश गरेका हुन्।

यसैबीच, बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाइएको छ।

यो पनि पढ्नुहोस् : लुम्बिनीका मुख्यमन्त्री आचार्यले गरे शपथ ग्रहण, लीला गिरी गएनन्

तपाईको प्रतिक्रिया