Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

साइक्लिङ गर्नु स्वास्थ्यका लागी निकै लाभदायक हुन्छ । साइक्लिङले शरीरलाई मेन्टेन पनि गर्छ र फिट राख्छ । दैनिक साइकल चलाउने व्यक्तिको पाचन क्रिया राम्रो र तीव्र हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फलतः आन्द्राको क्यान्सरको खतरा पनि कम हुन्छ । एक अध्ययन अनुसार मानिसहरूले दैनिक साइक्लिङ गर्ने हो भने मुटु रोगका कारण मृत्यु हुनेको सङ्ख्या पनि कम हुने देखिएको छ । साथसाथै, मानिसलाई खुसी पनि बनाउँछ । किनकि, यो एक तरिकाको कार्डियो वर्कआउट नै हो ।

अध्ययनअनुसार शारीरिक श्रमको कमीका कारण निद्रा नआउने समस्या भोगिरहेका मानिसहरूले व्यक्तिले दैनिक २० देखि ३० मिनेट साइकल चलाउने हो भने मज्जाको निद्रा प्राप्त गर्छन्।

साथै साइक्लिङले इम्युनिटी अर्थात् रोग प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ । यसकारण तपाईँले पनि साइक्लिङ गर्ने बानी बसाल्नुहोस् । यसले तपाईँको दिमाग र मुडलाई फ्रेस बनाउँछ बनाउँछ ।

समूहमा खेलिने खेल, साइक्लिङ तथा एरोबिक्सको हाम्रो मानसिक स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । यसर्थ व्यायाममा तपाईँले साइक्लिङ समेट्नुहोस् ।

तपाईको प्रतिक्रिया