Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाएका छन् । माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रचण्डले बैठकमा ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै धोका दिएको टिप्पणी गरे । राजीनामा दिएर नभाग्ने भन्दै उनले संसद्को फेस गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले फेस गर्ने जिकिर गरेका छन् ।

तपाईको प्रतिक्रिया