Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।

बुधबार सम्पन्न एमाले संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले सांसदहरूलाई प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको बताए। प्रधानमन्त्री प्रचण्डले शुक्रबार असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

यसअघि, नेपाली कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ।

तपाईको प्रतिक्रिया