Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ढकालले रविका कारण पार्टी संकटमा परेको भन्दै उच्चस्तरीय समिति बनाएर छानबिन गर्नुपर्ने बताए।

ढकालले सर्वोच्च अदालतका न्यायाधीशहरूले सहकारी प्रकरणमा रविविरुद्ध छानबिन अघि बढाउन भनिसकेको उल्लेख गरे। उनले रविले नैतिकताका आधारमा गृहमन्त्रालयबाट राजीनामा दिनुपर्नेमा अझै पदमा रहेको भन्दै आलोचना गरे।

उनले पार्टीले उच्चस्तरीय समिति बनाएर रविबारे छानबिन गर्नुपर्ने र राहदानी दुरुपयोग प्रकरणमा दोषी देखिएमा चुनाव लड्न नपाउने बताए।

 

 

तपाईको प्रतिक्रिया