Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागलुङमा लगातार परेको वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ। करिडोरका चार स्थानमा पहिरो खसेकाले यातायात ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवका अनुसार शनिबार बिहानैदेखि उक्त सडक अवरुद्ध भएको छ।

बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुलाउन समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले जनाएका छन्। यसबाहेक, करिडोरको जैमिनी नगरपालिका-५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पनि पहिरो खसेको छ।

 

 

तपाईको प्रतिक्रिया