Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुनको भाउ ४ सय रुपैयाँले घटेर सोमबार १ लाख ४५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया