Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन्। आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) द्वारा आयोजित ३९ औं जगन्नाथ रथयात्रा महोत्सवको राष्ट्रपति पौडेलले शुभारम्भ गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गरेका थिए। नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित गर्न रथ यात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया