सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन्। महाधिवेशनमा केन्द्रीय कमिटी घोषणालगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न गएका हुन्।

कांग्रेससँगको सहमति पछि एमालेले सरकार छाडेपछि प्रचण्डको सरकार अल्पमतमा परेको छ। प्रधानमन्त्रीले आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिन संसद सचिवालयलाई पत्र पठाएका छन्।

 

 

तपाईको प्रतिक्रिया