आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

काठमाडौं – रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेकाे छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई ७ दिनको लागि निलम्बन गरेकाे हाे ।

महामन्त्रीका अनुशासनहिन क्रियाकलापका सम्बन्धमा प्रतिवेदनसहित थप कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्न पार्टीकाे अनुशासन समितिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेकाे छ ।

उनीमाथि ७ दिन छानबिन गरिने र दाेषी देखिएमा थप कारबाही हुने अन्यथा महामन्त्रीमा फर्किने छन् । बिहान ८ बजेदेखि बसेकाे वैठक १६ घन्टापछि मध्यरात १२ बजे सकिएकाे हाे ।

 

तपाईको प्रतिक्रिया