बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरेका छन् ।

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेका बेला मेयर बालेनले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

तपाईको प्रतिक्रिया