मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सामेल भएका छन्। यी दुई नेताहरूबीच सरकार सञ्चालन र टीआरसीका विषयमा छलफल भइरहेको बेला रवि लामिछाने पनि सहभागी भएका थिए।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै निम्त्याएर ओलीले तीन घण्टा छलफल गरेपछि सरकारको नेतृत्व गरिरहेको माओवादी पंक्ति प्रभावित भइरहँदा गठबन्धनका तीन नेताबीच यो छलफल भएको हो।

तपाईको प्रतिक्रिया