सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई)मा फेल भएका सबै विद्यार्थीले पुनः परीक्षा दिन पाउने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मान्ने निर्णय गरेसँगै, एसईईमा अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई सबै विषयमा मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया