आइतबार, आषाढ १६, २०८१
Sunday, June 30, 2024

काठमाडौं – सिन्धुपाल्चोकमा भूकम्प गएको छ । हेलम्बु केन्द्रबिन्दु भएर गएराति १ बजेर २८ मिनेट जँदा ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजयअधिकारीले शुक्रबार बिहान नेपालखबरलाई दिएको जानकारी अनुसार यो भूकम्प ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पकै परकम्प छ ।

गोरखा भूकम्पपछि त्यसका हजारौँ परकम्प गइसकेका छन् । गएराति हेलम्बुमा गएको भूकम्पको धक्का धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।

तपाईको प्रतिक्रिया