Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी एमालेका ३० नेता चीन प्रस्थान गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा एमालेका ३० नेता चीन लागेका हुन्।

उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको एमालेले जानकारी दिएको छ। १० दिने भ्रमणका लागि टोली बेइजिङका लागि प्रस्थान गरेको हो।

 

तपाईको प्रतिक्रिया