Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अर्थमन्त्री वर्षमान पुन तीनदिने चीन भ्रमणमा जाने भएका छन्। सरकारका प्रवक्ता रेखा शर्माका अनुसार उनी असार २७ गते चीनतर्फ प्रस्थान गर्नेछन्। पुनले बेइजिङमा आयोजित उच्चस्तरीय सम्मेलनमा सहभागी हुनेछन्। उनको भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार, असार २७ गतेदेखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्री पुनको भ्रमण स्वीकृत गरिएको छ।

तपाईको प्रतिक्रिया