शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि नेपाली राजदूतको पद अस्वीकार गरेका छन्।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आठ देशका लागि राजदूतको सिफारिस गरेको थियो, जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि राजदूत प्रस्ताव गरिएको थियो।

तर, उनले प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गर्दै उक्त सिफारिस फिर्ता गर्न अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया