Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरानको भ्रमणमा छन्।

शनिबार साँझ, उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) का सदस्य राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको १९ औँ बैठकमा सहभागी हुन इरानको यात्रा गरेका हुन्।

तपाईको प्रतिक्रिया