Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – युरोकप फुटबलमा आज शुक्रबार तीन खेलहरू हुँदैछन्। पहिलो खेल बेलुका ६:४५ बजे स्लोभाकिया र युक्रेन बीच हुनेछ। त्यसपछि, राति ९:४५ बजे पोल्यान्ड र अस्ट्रिया भिड्दैछन्। अन्तिम खेल मध्यरात १२:४५ बजे नेदरल्यान्ड्स र फ्रान्स बीच हुनेछ।

बिहीबार राति सम्पन्न खेलमा स्पेनले इटालीलाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ। यस जीतसँगै स्पेनले दुई खेलमा ६ अङ्क प्राप्त गरेको छ, जबकि इटालीको दुई खेलमा ३ अङ्क मात्र छ।

त्यसैगरी, युरो कप २०२४ अन्तर्गत इङ्ल्यान्ड र डेनमार्कले आफ्नो दोस्रो खेलमा १-१ गोलको बराबरी खेल्दै समान एक-एक अङ्क बाँडेका छन्। अर्को खेलमा सर्बिया र स्लोभेनियाले पनि १-१ गोलको बराबरीमा खेल टुंग्याएका थिए।

 

तपाईको प्रतिक्रिया