Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ। वडा नम्बर २ स्थित त्रिभुवन शिक्षण अस्पताल परिसरमा रहेको यो फार्मेसीमा अनुगमन गर्दा म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएपछि कारवाहीको लागि सिफारिस गरिएको हो।

अनुगमनका क्रममा भ्याक्सिन र इन्सुलिन राख्ने डी फ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेडमा भेटिएपछि, जुन २ देखि ८ डिग्री सेन्टिग्रेड हुनुपर्ने थियो तर त्यस्तो नपाइएपछि फार्मेसी बन्द गरिएको थियो। महानगरपालिकाले औषधी ऐन २०३५ तथा औषधी विक्री वितरण आचारसंहिता २०८० को दफा ३ अनुसार कारवाही सिफारिस गरेको हो। विभागकी निमित्त प्रमुख सजिना महर्जनका अनुसार यो कारवाहीका लागि पठाइएको पहिलो सिफारिस हो।

औषधिमा मिसावट, म्याद नाघेका औषधि बिक्री, वा अन्य सामानलाई औषधि भनेर बेच्नेलाई कडा कानुनी कारवाही हुनेछ, जसमा कैद र जरिवानाको व्यवस्था छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया