बिहिबार, आषाढ १३, २०८१
Thursday, June 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कवाड व्यवसायीहरूले आज मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। उनीहरूले आफ्ना मागहरू पूरा गर्न गरी महानगरलाई उदासिन रहेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। राजधानीका कवाड हटाउने महानगरको निर्णय नसच्याएसम्म, उनीहरूले प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।

महानगरले अघि माइकिङ गरी कवाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो, तर कवाड व्यवसायीहरूले त्यसको विरुद्ध विरोध प्रदर्शन गरेपछि महानगरले डोजरसहित कठिन कदम चालेको थियो।

तपाईको प्रतिक्रिया