Deneme Bonusu Veren Siteler
सोमबार, चैत्र ०३, २०८१
Monday, March 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानमा एक प्राणघातक रोग द्रुत गतिमा फैलिरहेको छ। यो मासु खाने ब्याक्टेरियाको रुपमा चिनिएको ब्याक्टेरियाको कारणले लाग्दछ। यो ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश गरी उसको टिश्यूमा हमला गर्छ र त्यस्तो टिश्यूलाई नष्ट पार्छ। यदि समयमै उपचार गरिएन भने यो रोगले ४८ घण्टामा बिरामीको मृत्यु हुन्छ।

यस रोगको नाम स्ट्रेप्टोकोकल टॉक्सिक शॉक सिंड्रोम (STSS) हो। जापानमा STSSको ९०० भन्दा बढी केसहरू देखिएको छ। जापान बाहेक युरोपमा पनि यस रोगका केहि केसहरू देखिएका छन। वैज्ञानिकहरू बताउँछन् कि संसारमा धेरै किसिमका ब्याक्टेरिया हुन्छन्। तिनीहरूबाट एक ब्याक्टेरिया स्ट्रेप्टोकोकस हो। जो मानिसहरूलाई संक्रमित गर्दछ।

यो ब्याक्टेरिया पशु वा किराबाट आउँछ र मानिसको शरीरमा प्रवेश गर्दछ। यी ब्याक्टेरिया रगत र तन्तुको माध्यमबाट फैलिन्छन् र तिनीहरुको कार्यलाई बिगार्दछ। यदि समयमै उपचार मिलेन भने बिरामीको ४८ घण्टामा मृत्यु हुन्छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया