मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

काठमाडौं – यो वर्ष काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको पाइएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस थियो ।

मौसमविद्हरुका अनुसार २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो । काठमाडौंमा २०४६ साल वैशाख २५ गते अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिजोको गर्मी १९८९ पछिकै उच्च हो ।

तपाईको प्रतिक्रिया