सोमबार, आषाढ १०, २०८१
Monday, June 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज सुनको मूल्यमा एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार तोलाको एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर एक लाख ४२ हजार आठ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा २० रुपैयाँले बढेर अहिले तोलाको एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

तपाईको प्रतिक्रिया