शनिबार, आषाढ ०८, २०८१
Saturday, June 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै सबैभन्दा उच्च मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, यस दिन काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस पुगेको छ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले यस वर्ष काठमाडौंमा मापन गरिएको यो सबैभन्दा उच्च तापक्रम भएको बताएका छन्। यसअघि, यस वर्षको उच्च तापक्रम जेठ २८, १७ र ११ गते समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो।

 

 

तपाईको प्रतिक्रिया