Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले असार ३ गते सोमबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गृह मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) को अवसरमा यो बिदा दिने निर्णय गरिएको हो।

तपाईको प्रतिक्रिया