Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९१ पैसा रहेको छ ।

आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, जापानी येन दशको खरिद दर ८ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ८ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया