Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २१, २०८१
Friday, September 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सामाजिक सञ्जाल अभियन्ता तारा बरालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ। उनलाई सामाजिक सञ्जालको दुरुपयोग र महिलामाथि चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको जानकारी ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) नविन्द अर्यालले समुद्रपारी डट कमलाई दिएका छन्।

डीआईजीपी अर्यालका अनुसार, तारा बरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।

तपाईको प्रतिक्रिया