Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पूर्णिमा श्रेष्ठले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान बनाएकी छन् । एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोहीको रुपमा उनले रेकर्ड कायम गरेकी हुन् ।

यो सिजनमा उनले मे १२, मे १९ र मे २५ मा सगरमाथा आरोहण गरेकी हुन् ।

उनलाई पहिलो आरोहण फुर्वा तेम्बा शेर्पा, दोस्रो आरोहण पासाङ शेर्पा र तेस्रो आरोहण कर्मा ग्याल्जेन शेर्पाले गराएका हुन् । पूर्णिमा अहिले आरोहण पूरा गरेर फर्किने क्रममा छिन् ।

तपाईको प्रतिक्रिया