Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा बिहान शव फेला परेको हो ।

महाराजगन्ज प्रहरी वृत्तका अनुसार प्रहरीलाई बिहान साढे ७ बजे सूचना आएको थियो । नालामा घोप्टो अवस्थामा शवबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया