शनिबार, जेठ १२, २०८१
Saturday, May 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार चाँदी प्रतितोला १६५० रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया