शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि विमानस्थल बन्द हुने विमानस्थल स्रोतले जनाएको छ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन रहेको छ ।

 

तपाईको प्रतिक्रिया