बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुटवलको सुप्रिम सहकारी प्रकरणमा प्रकाउ परेकाहरुको पक्षमा भएको थुनछेक बहस सकिएको छ। पक्राउ परेका अध्यक्ष ओम गुरुङसहित ७ जनाको पक्षमा हिजोबाट चलेको बहस शुक्रबार सकिएको हो ।

अध्यक्ष गुरुङको पक्षमा बहस सकिएपछि अब आदेश आउने जिल्ला अदालत सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी दिए । आज गुरुङको पक्षमा अधिवक्ता लिलाधर मरासिनी,यमलाल खनाल,शान्ता पौडेलले बहस गरेका थिए ।

 

तपाईको प्रतिक्रिया