बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार झापाबाट काठमाडौं आउने बितिक्कै अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन्।

उनीहरूबिच सत्ता गठबन्धनमा पछिल्लो पटक आएको तरंग, उपनिर्वाचन र समसामयिक राजनीतिको विषयमा छलफलमा भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ

तपाईको प्रतिक्रिया