Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेकाे पुत्ला दहन तथा मसाल जुलुस गरेकाे छ । काठमाडौँकाे आरआर क्याम्पसअगाडि नेविसंघले गृहमन्त्री लामिछानेकाे पुत्ला दहन गरेकाे हो।

नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले बुधबार दबाब स्वरुप गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेकाे हो। कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै संसद्‌मा पनि विरोध जनाइरहेको छ।

 

तपाईको प्रतिक्रिया