सोमबार, जेठ १४, २०८१
Monday, May 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्‍यालीमा दुई समुदाय बीच झडप भएको छ । झडपले विराटनगर तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिम समुदाय बीचको झडप भएपछि विराटनगर–१५ तनावग्रस्त भएको हो ।

दुवै पक्षका युवाहरूले एकअर्को बीच ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रहरीले भीड नियन्त्रण लिन अश्रु ग्याससमेत प्रयोग गरेको छ ।

 

तपाईको प्रतिक्रिया