मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – जापानमा रहेका नेपालीहरूले ग्लोबल आइएमई बैंकमा खाता खोल्न पाउने भएका छन् । बैंकले जापानवा रहेका नेपालीहरूका लागि यस्तो सुविधा ल्याएको हो ।

जापानमा रहेका नेपालीहरूले अनलाइन भिडियो केवाइसी मार्फत बैंकको खाता खोल्न सक्नेछन् । जापानकै मोबाइल नम्बर प्रयोग गरेर मोबाइल बैंकिङ सेवा पनि चलाउन सकिने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया