Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – यहि चैत्र २९ गते बिहीबार सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले सो दिन ईद उल फित्र (ईद) परेकोले सार्वजनिक विदा दिएको हो ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै भनेको छ, ‘इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद ईद उल फित्र (ईद)का दिन सार्वजनिक विदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा चैत्र २९ गते बिहीकार सार्वजनिक विदा दिने निर्णय भएको सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

तपाईको प्रतिक्रिया