Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कँडेलले गठबन्धनमा रहेका एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीक‌ृत समाजवादीका २३ सांसदले हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । गठबन्धन दलबीच केन्द्रमा भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि माओवादी केन्द्रका नेता राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया