Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

सोमबार पनि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको थियो । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला १ लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ६८५ रुपैयाँ कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया