Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । प्रदेश सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो ।

सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

माओवादीका मन्त्रीहरू राजेन्द्र कार्की, गणेश उप्रेती र नारायण बुर्जाले राजीनामा गर्ने निर्णय भएको संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।

तपाईको प्रतिक्रिया