Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज २०८० साल चैत २६ गते सोमबार सन् २०२४ अप्रिल ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ११ पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६८ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको छ। जापानी येनको मूल्य दशको खरिद दर ८ रुपैयाँ ७७ पैसा र बिक्री दर ८ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची :

 

तपाईको प्रतिक्रिया