सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङलाई समर्थन गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने समझदारी भएको थियो ।

सोहीअनुसार इलाममा तीन पार्टीका प्रतिनिधिले संयुक्त अपिल जारी गरेका हुन् । अपिलमा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत, माओवादी जिल्ला संयोजक विजय खम्बु र नेकपाका इन्चार्ज मौसमले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया