Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

काठमाडौं – गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको आरोपसहित प्रहरीमा जाहेरी परेको छ । रवि पत्नीले इलाका प्रहरी कार्यालय झलारीमा वैवाहिक बलात्कारको जाहेरी दर्ता गरेकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक पुष्कर पन्तले यही चैत २० गते गायक ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको पुष्टि गरे । उनकाअनुसार जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

नेपाल आइडलबाट चम्किएर गायक बनेका ओडको घर कञ्चनपुरको कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी ओड नेपाल आइडल सिजन-२ का विजेता हुन् । रवि नेपाल फ़ेस्टिवल फुकुओकामा प्रस्तुति दिन जापान पुगेका छन् ।

तपाईको प्रतिक्रिया